लूकाको सुसमाचार 13:2 - नेपाली नयाँ संशोधित संस्करण2 तब येशूले तिनीहरूलाई जवाफ दिनुभयो, “तिनीहरूले यसरी कष्ट भोगे भन्दैमा, के तिमीहरू ठान्छौ, यी गालीलीहरू अरू सबै गालीलीहरूभन्दा बढ़ी पापी थिए? Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 येशूले तिनीहरूलाई भन्नुभयो, “यसरी मारिने ती गालीलीहरू के अरूभन्दा पापी थिए भन्ने तिमीहरू सम्झन्छौ? Viz kapitolaपवित्र बाइबल2 येशूले उत्तर दिनुभयो, “तिनीहरूमाथि यस्तो घट्ना घट्यो भनी के तिमीहरू गालीलका अन्य मानिसहरू भन्दा तिनीहरू अझ पापी थिए भन्ने सौच्छौ? Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण2 येशूले जवाफ दिनुभयो, “यस प्रकारले यातना पाएका कारण के ती गालीलीहरू अरू सबै गालीलीहरूभन्दा बढी पापी थिए भनी तिमीहरू सम्झन्छौ? Viz kapitola |