लूकाको सुसमाचार 13:16 - नेपाली नयाँ संशोधित संस्करण16 अब्राहामकी यो छोरी जो अठार वर्षसम्म शैतानको बन्धनमा थिई, शबाथ-दिनमा यस बन्धनबाट त्यो मुक्त हुनुपर्ने होइन र?” Viz kapitolaसरल नेपाली पवित्र बाइबल16 यो अब्राहामकी छोरीलाई शैतानले अठार वर्षदेखि पासोमा पारेको थियो, के पवित्र विश्रामको दिन हो भनेर तिनलाई छुट्कारा दिनुहुँदैन र?” Viz kapitolaपवित्र बाइबल16 यो स्त्री जसलाई मैले निको पारें ऊ हाम्रै यहूदीकी छोरी हुन्। तर शैतानले उसलाई अठाह्र वर्षसम्म बाँधेर राख्यो। के विश्रामको दिन उसको बन्धनबाट छुटाउने काम ठीक थिएन?” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण16 त्यसो भए शैतानले अठार वर्षसम्म बन्धनमा राखेको अब्राहामकी यो छोरी शब्बाथमा यस बन्धनबाट मुक्त हुनुपर्ने होइन र?” Viz kapitola |