लूकाको सुसमाचार 12:7 - नेपाली नयाँ संशोधित संस्करण7 तर तिमीहरूका त शिरका केशसमेत गनिएका छन्। यसकारण नडराओ, तिमीहरू धेरै भँगेराभन्दा बढ़ी मोलका छौ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 झन् तिमीहरूको त परमेश्वरले एक-एक केशसमेत गन्नुभएको छ। त्यसैले नडराओ, धेरै भङ्गेराहरूभन्दा त तिमीहरू अझ मूल्यवान् छौ। Viz kapitolaपवित्र बाइबल7 हो, तिमीहरूको शिरमा कति केश छन् त्यो पनि परमेश्वरलाई थाहा छ। यसकारण नडराऊ। ती चराचुरूङ्गीहरू भन्दा तिमीहरू धेरै मूल्यवान् छौ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण7 वास्तवमा तिमीहरूका शिरका कपालसमेत गन्ती भइसकेका छन्। नडराओ, तिमीहरू धेरै भँगेराहरूभन्दा बढी मूल्यवान् छौ। Viz kapitola |