लूकाको सुसमाचार 12:55 - नेपाली नयाँ संशोधित संस्करण55 जब दक्षिणी बतास चल्छ तब तिमीहरू भन्छौ, ‘गर्मी हुनेछ, र त्यसै हुन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल55 दक्षिणबाट हावा चल्दा तिमीहरू गर्मी हुन्छ भन्छौ र त्यस्तै हुन्छ। Viz kapitolaपवित्र बाइबल55 त्यसरी नै, जब दक्षिणबाट बतास चल्नु थाल्छ, तिमीहरू भन्नेछौ, ‘अब गरमको दिन आउनेछ।’ अनि तिमीहरू ठीक हौ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण55 अनि दक्षिणबाट बतास चल्दा तिमीहरू भन्छौ, ‘अब गर्मी हुन्छ,’ र त्यस्तै हुन्छ। Viz kapitola |