लूकाको सुसमाचार 12:52 - नेपाली नयाँ संशोधित संस्करण52 किनभने अब उसो एक परिवारमा पाँच जना एक-अर्कामा विभाजित हुनेछन्, तीन जनाका विरुद्धमा दुई, र दुई जनाका विरुद्धमा तीन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल52 अबदेखि पाँच जनाको परिवारमा फुट हुनेछ। तीन जना दुई जनाको विरोधमा र दुई जना तीन जनाको विरोधमा उठ्नेछन्। Viz kapitolaपवित्र बाइबल52 अहिलेदेखि पाँच जनाको एउटा परिवार विभाजन हुनेछ, तीन जना दुइ जनाको विरुद्धमा जानेछन, अनि दुइजना तीन जनाको विरुद्धमा हुनेछन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण52 अबदेखि पाँच जनाको परिवारमा एउटाको विरुद्ध अर्को गरी विभाजन हुनेछ; तीन जनाका विरुद्ध दुई, र दुई जनाका विरुद्ध तीन। Viz kapitola |