लूकाको सुसमाचार 12:49 - नेपाली नयाँ संशोधित संस्करण49 “म पृथ्वीमाथि आगो खन्याउन आएको हुँ, त्यो त बरु अघिबाटै सल्किसकेको भए हुनेथियो! Viz kapitolaसरल नेपाली पवित्र बाइबल49 येशूले भन्नुभयो, “म पृथ्वीमा आगो लगाउन आएको हुँ र अघि नै आगो सल्किसकेको भए त राम्रै हुन्थ्यो! Viz kapitolaपवित्र बाइबल49 येशूले लगातार भन्नुभयोः “म पृथ्वीमा आगो लयाउन आएको हुँ। तर मैले कसरी आशा गर्ने कि यो आघिदेखि नै सल्किसकेको रहेछ भन्ने। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण49 “म यस पृथ्वीमा आगो बर्साउन आएको हुँ, बरु त्यो अगिबाटै सल्किसकेको भए हुनेथियो! Viz kapitola |