लूकाको सुसमाचार 12:39 - नेपाली नयाँ संशोधित संस्करण39 तर यो जान, कि चोर कुन बेला आउँछ भनेर घरका मालिकले जानेका भए तिनी जागा बस्नेथिए, र चोरलाई घर फोरेर पस्न दिनेथिएनन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल39 “तर यो सम्झिराख, यदि चोर आउने समय थाहा पाएको भए त घर धनीले चोरलाई घरमा पस्नै दिने थिएनन्। Viz kapitolaपवित्र बाइबल39 “यो कुरा सम्झी राखः घरका मालिकले कति बेला चोर आउँछ भन्ने कुरा चाल पायो भने उसले चोरलाई घर फोर्नु दिएको हुँदैन। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण39 तर यो बुझिराख: घरका मालिकलाई चोर कुन बेला आउँछ भन्ने थाहा भएको भए त्यसले आफ्नो घर फोरिन दिनेथिएन। Viz kapitola |