लूकाको सुसमाचार 12:38 - नेपाली नयाँ संशोधित संस्करण38 यदि तिनी मध्यरात वा त्यसभन्दा अझ ढिलो आउँदा पनि नोकरहरूलाई जागै भेट्टाए भने, तिनीहरू धन्यका हुन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल38 तर यदि मालिक ढीलो गरेर आधारातमा या बिहानतिर आउँदा पनि आफ्ना नोकरहरूलाई जागै बसिरहेका देखे भने तिनले झन् धेरै स्याबासी दिनेछन् र तिनीहरू झन् खुसी हुनेछन्। Viz kapitolaपवित्र बाइबल38 तर नोकरहरूले, सायद आफ्ना मालिकलाई मध्य-रात सम्म अथवा त्यसपछि पनि पर्खनु पर्ला। तर तिनीहरू खुशी हुन्छन् कारण तिनीहरूका मालिक आउँदा तिनलाई पर्खिरहेका पाउनेछन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण38 मालिक मध्यरात अथवा बिहानै आउँदा पनि जसलाई जागा रहेका भेट्टाउँछन्, ती सेवकहरूका निम्ति असल हुनेछ। Viz kapitola |