लूकाको सुसमाचार 12:31 - नेपाली नयाँ संशोधित संस्करण31 तर परमेश्वरका राज्यको खोजी गर, र यी सबै कुराहरू पनि तिमीहरूलाई दिइनेछन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल31 पहिले परमेश्वरको राज्यको खोजी गर अनि उहाँले यी सबै कुरा तिमीहरूलाई थपिदिनुहुनेछ।” Viz kapitolaपवित्र बाइबल31 यसकारण तिमीहरूले खोज्नु पर्ने मुख्य त परमेश्वरको राज्य नै हो। तब तिमीहरूलाई यी सबै बस्तुहरू पनि दिइनेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण31 तर उहाँको राज्यको खोजी गर, र यी सबै कुराहरू तिमीहरूलाई दिइनेछन्। Viz kapitola |