Online Bible

- Reklamy -




लूकाको सुसमाचार 12:30 - नेपाली नयाँ संशोधित संस्करण

30 किनकि संसारका सबै मानिसहरू यी कुराहरूको खोजीमा रहन्‍छन्‌। तिमीहरूका पिताले जान्‍नुहुन्‍छ कि तिमीहरूलाई यी कुराहरूको खाँचो छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

30 परमेश्‍वरलाई नचिन्‍नेहरूले पो यस्‍तो चिन्‍ता गर्छन्। यी सबै कुरा तिमीहरूलाई चाहिन्‍छ भनेर परमेश्‍वर पितालाई थाहा छ।

Viz kapitola kopírovat

पवित्र बाइबल

30 संसारका सबै मानिसहरू यी चीजहरूको पछि लाग्छन् तर तिमीहरूका पिताले जान्दछन् कि तिमीहरूले यी सब चाहन्छौ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

30 किनकि संसारका मानिसहरू पो यस्ता कुराहरूका पछि लाग्दछन्, तर तिमीहरूका पिताले तिमीहरूलाई यस्ता कुराहरू चाहिन्छ भनी जान्‍नुहुन्छ।

Viz kapitola kopírovat




लूकाको सुसमाचार 12:30

Následuj nás:

Reklamy


Reklamy