लूकाको सुसमाचार 12:26 - नेपाली नयाँ संशोधित संस्करण26 यसकारण तिमीहरू त्यतिको सानो काम पनि गर्न सक्दैनौ भने, अरू कुराको चिन्ता किन गर्दछौ? Viz kapitolaसरल नेपाली पवित्र बाइबल26 यति सानो काम पनि गर्न सक्दैनौ भने त अरू कुराको चिन्ता किन गर्छौ? Viz kapitolaपवित्र बाइबल26 यदि तिमीहरू स-साना कुराहरू नै गर्न सक्दैनौ भने ठूलो विषयको किन फिक्री गर्छौ? Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण26 त्यसकारण यति सानो काम पनि गर्न सक्दैनौ भने अन्य कुराहरूका निम्ति तिमीहरू किन चिन्ता गर्दछौ? Viz kapitola |