लूकाको सुसमाचार 12:23 - नेपाली नयाँ संशोधित संस्करण23 किनकि प्राण भोजनभन्दा र शरीर वस्त्रभन्दा ठूलो हो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल23 खानेकुराभन्दा जीवन नै ठूलो र लुगाफाटाभन्दा शरीर नै ठूलो हो। Viz kapitolaपवित्र बाइबल23 खानेकुरा भन्दा जीवन धेरै मूल्यवान छ। अनि लुगाफाटा भन्दा शरीरको महत्व धेरै छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण23 भोजनभन्दा जीवन बढी महत्त्वपूर्ण र लुगाभन्दा शरीर बढी महत्त्वपूर्ण हो। Viz kapitola |