Online Bible

- Reklamy -




लूकाको सुसमाचार 12:13 - नेपाली नयाँ संशोधित संस्करण

13 भीड़बाट एक जनाले उहाँलाई भन्‍यो, “गुरु, मेरा दाज्‍यूलाई भनिदिनुहोस्, र तिनले अंशबन्‍डा गरिदेऊन्‌।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

13 घुइँचोबाटै एक जना मानिसले येशूलाई भने, “गुरुज्‍यू, ‘भाइको अंशबन्डा गरिदेओ’ भनेर मेरो दाजुलाई भनिदिनुहोस् न।”

Viz kapitola kopírovat

पवित्र बाइबल

13 भीडबाट एकजना मानसिले येशूलाई भने, “हे गुरुज्यू, हाम्रा पिता मर्नु भयो। आफ्नो पिताको धन-सम्पत्तिको मसँग अंश-बण्डा गर्नलाई मेरो दाज्यूलाई भनिदिनु होस्।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

13 भीडबाट एक जनाले उहाँलाई भन्यो, “गुरुज्यू, मेरा दाजुलाई तिनले मसँग अंशबण्डा गरिदेऊन् भनिदिनुहोस् न।”

Viz kapitola kopírovat




लूकाको सुसमाचार 12:13

Následuj nás:

Reklamy


Reklamy