लूकाको सुसमाचार 11:6 - नेपाली नयाँ संशोधित संस्करण6 किनकि मेरा एक जना साथी यात्राबाट मकहाँ आएका छन्, र तिनलाई खान दिन मसँग केही छैन।’ Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 मेरो घरमा एक जना साथी धेरै टाढाबाट आएका छन्। तर मसित खानेकुरा केही छैन’। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 किनकि मेरा एक जना मित्र यात्राबाट मकहाँ आएका छन्। तर तिनलाई खुवाउन मसँग केही पनि छैन।’ Viz kapitola |