लूकाको सुसमाचार 11:50 - नेपाली नयाँ संशोधित संस्करण50 संसारको सुरुदेखि सबै अगमवक्ताहरूका रक्तपातको लेखा यस पुस्तासँग लिइनेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल50 यसकारण संसारको सुरुदेखि अहिलेसम्म मारिएका अगमवक्ताहरूका रगतको दोषको लेखा यही पुस्ताका मानिसहरूले नै दिनुपर्नेछ। Viz kapitolaपवित्र बाइबल50 “त्यसैले यो पृथ्वीको सृष्टिदेखि जति पनि अगमवक्ताहरू मरिए वर्तमान पुस्ताका तिमी मानिसहरू यसको निम्ति दण्डित हुनु पर्नेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण50 त्यसकारण संसारको सुरुदेखि अहिलेसम्म भएका सबै अगमवक्ताका रक्तपातको लेखा दिन यही पुस्ता जिम्मेवार रहनेछ। Viz kapitola |