Online Bible

- Reklamy -




लूकाको सुसमाचार 11:46 - नेपाली नयाँ संशोधित संस्करण

46 उहाँले भन्‍नुभयो, “तिमी व्‍यवस्‍थाका पण्‍डितहरूलाई पनि धिक्‍कार! किनकि बोक्‍न नसक्‍ने भारी मानिसहरूमाथि तिमीहरू लाद्‌दछौ, तर तिमीहरू आफैचाहिँ एक औँलाले पनि ती भारीहरू छुँदैनौ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

46 येशूले जवाफ दिनुभयो, “तिमी धर्म-गुरुहरूलाई पनि धिक्‍कार! तिमीहरू मानिसलाई धर्म-कर्मको गह्रौँ भारी बोकाउँछौ। तर आफूहरू भने भारी उठाउन त परै जाओस्, औँलालेसम्‍म पनि छुँदैनौ।

Viz kapitola kopírovat

पवित्र बाइबल

46 येशूले उत्तर दिनुभयो, “धिक्कार तिमी व्यवस्थाका शास्त्रीहरूलाई तिमीहरू मानिसहरूलाई यी नियम पालन गर्नु वाध्य गराउँछौ। तर तिमीहरू आफैं भने ती नियमहरू पालन गर्ने चेष्टा समेत गर्दैनौ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

46 येशूले जवाफ दिनुभयो, “तिमी व्यवस्थाका विद्वान्‌हरूलाई पनि धिक्‍कार! किनकि तिमीहरूले मानिसहरूलाई तिनीहरूले बोक्नै नसक्ने भारी लदाउँछौ, तर तिमीहरू आफैँले भने तिनीहरूलाई सहायता गर्न एउटा औँलाले पनि छुँदैनौ।

Viz kapitola kopírovat




लूकाको सुसमाचार 11:46

Následuj nás:

Reklamy


Reklamy