लूकाको सुसमाचार 11:45 - नेपाली नयाँ संशोधित संस्करण45 व्यवस्थाका पण्डितहरूमध्ये एक जनाले उहाँलाई भने, “गुरुज्यू, यी कुरा गरेर तपाईंले त हाम्रो पनि बेइज्जत गर्नुहुन्छ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल45 एक जना धर्म-गुरुले येशूलाई भने, “गुरुज्यू, यसो भनेर तपाईंले त हाम्रै पनि बेइज्जत गर्दै हुनुहुन्छ।” Viz kapitolaपवित्र बाइबल45 व्यवस्थाका शास्त्रीहरू मध्ये एक जनाले येशूलाई भने, “हे गुरुज्यू जब तपाईं ले यी कुराहरू गर्नुहुन्छ, तपाईंले हामीलाई पनि निन्दा गर्नु हुदैंछ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण45 व्यवस्थाका विद्वान्हरूमध्ये एक जनाले उहाँलाई भने, “गुरुज्यू, यी कुराहरू भनेर तपाईंले हाम्रो पनि बेइज्जत गर्दै हुनुहुन्छ।” Viz kapitola |