Online Bible

- Reklamy -




लूकाको सुसमाचार 11:43 - नेपाली नयाँ संशोधित संस्करण

43 “तिमी फरिसीहरूलाई धिक्‍कार! किनकि तिमीहरू सभाघरहरूमा मुख्‍यमुख्‍य आसन र बजारहरूमा अभिवादन लिन रुचाउँछौ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

43 “तिमी फरिसीहरूलाई धिक्‍कार! सभाघरमा मुख्‍य ठाउँमा बस्‍न र बजारतिर अरूले अभिवादन गरेको चाहन्‍छौ।

Viz kapitola kopírovat

पवित्र बाइबल

43 “धिक्कार तिमी फरिसीहरूलाई तिमी सभा-घरमाहरूमा मुख्य-मुख्य आसनहरू मात्र चाहान्छौ। त्यसरीनै बजाहरूमा जाँदा मानसहरूले तिमीहरूलाई आदर गरून् भन्ने चाहन्छौ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

43 “तिमी फरिसीहरूलाई धिक्‍कार! किनकि तिमीहरू सभाघरहरूमा सबैभन्दा प्रमुख आसन र बजारहरूमा आदरपूर्ण अभिवादन लिन रुचाउँछौ।

Viz kapitola kopírovat




लूकाको सुसमाचार 11:43

Následuj nás:

Reklamy


Reklamy