लूकाको सुसमाचार 11:4 - नेपाली नयाँ संशोधित संस्करण4 हाम्रा पाप हामीलाई क्षमा गरिदिनुहोस्, किनकि हामी पनि हाम्रा विरुद्धमा अपराध गर्नेहरूलाई क्षमा गर्दछौं। हामीलाई परीक्षामा नलैजानुहोस्’।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 हामीले गरेका पापहरू क्षमा गरिदिनुहोस् किनभने हाम्रो विरुद्धमा पाप गर्ने सबैलाई हामी पनि क्षमा गर्छौं। अनि हामीलाई खप्न नसक्ने जाँचमा नपार्नुहोस्।” Viz kapitolaपवित्र बाइबल4 हाम्रा पापहरू क्षमा गरीदिनुहोस्, जस्तो हामीले हामीसँग भूल गर्नेहरूलाई क्षमा दिएका छौं। अनि हामीलाई परीक्षामा पर्न नदिनु होस्।’” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 हाम्रा पापहरू क्षमा गरिदिनुहोस्; किनकि हामीले पनि हाम्रो विरुद्धमा पाप गर्ने हरेकलाई क्षमा गर्दछौँ। अनि हामीलाई परीक्षामा नल्याउनुहोस्।’ ” Viz kapitola |