लूकाको सुसमाचार 11:38 - नेपाली नयाँ संशोधित संस्करण38 तर खान अघि उहाँले हात नधुनुभएको देखेर ती फरिसी छक्क परे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल38 येशूले आफूलाई नचोख्याई खानुभएको देखेर उहाँलाई निम्त्याउने फरिसी छक्कै परे Viz kapitolaपवित्र बाइबल38 तर खाना खानु भन्दा अघि येशूले हात नधोएको देखेर फरिसी छक्क परे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण38 तर येशूले भोजन गर्नुअगि हात नधुनुभएको देखेर ती फरिसी छक्कै परे। Viz kapitola |