लूकाको सुसमाचार 11:34 - नेपाली नयाँ संशोधित संस्करण34 तिम्रो शरीरको बत्ती तिम्रो आँखा हो। तिम्रो आँखा ठीक छ भने तिम्रो सारा शरीर उज्यालो हुन्छ, तर त्यो खराब छ भनेता तिम्रो शरीर पनि अँध्यारो हुन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल34 तिम्रो शरीरको बत्तीचाहिँ तिम्रा आँखा हुन्। आँखा सफा छन् भने पूरै शरीरले त्यसको ज्योतिबाट फाइदा उठाउँछ। तर यदि आँखा धमिला छन् भने त्यसको अँध्यारोले गर्दा पूरै शरीरले दु:ख पाउँछ। Viz kapitolaपवित्र बाइबल34 तिम्रो शरीको बत्ती तिम्रो आँखा हो यदी तिम्रो आँखाहरू ठिकछन् भने तिम्रो सारा शरीर उज्यालोले भरिन्छ। यदि तिम्रो आँखाहरू नै खराब छन् भने, तिम्रो सारा शरीर नै अँध्यारो हुनेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण34 तिम्रो आँखा तिम्रो शरीरको बत्ती हो। यदि तिम्रा आँखा स्वस्थ छन् भने तिम्रो सम्पूर्ण शरीर उज्यालो हुन्छ; तर यदि आँखा अस्वस्थ छन् भने तिम्रो शरीर पनि अँध्यारो हुन्छ। Viz kapitola |