Online Bible

- Reklamy -




लूकाको सुसमाचार 11:30 - नेपाली नयाँ संशोधित संस्करण

30 किनकि जुन रीतिले योना निनवेका मानिसहरूका निम्‍ति चिन्‍ह भएथे, त्‍यही रीतिले मानिसको पुत्र पनि यस पुस्‍ताको निम्‍ति चिन्‍ह हुनेछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

30 योना निनवे सहरका मानिसहरूका लागि चिन्‍ह भएजस्‍तै हिजो-आजका मानिसहरूका लागि म मानव पुत्र नै चिन्‍ह हुँ।

Viz kapitola kopírovat

पवित्र बाइबल

30 योना निनवेका वासिन्दाहरूको लागि चिन्ह हुनेछन्। त्यसरी नै यस पुस्ताको लागि मानिसका पुत्र पनि चिन्ह हुनेछन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

30 किनकि जसरी योना निनवेका मानिसहरूका लागि चिन्ह थिए, त्यसरी नै मानिसको पुत्र पनि यस पुस्ताको निम्ति चिन्ह हुनेछ।

Viz kapitola kopírovat




लूकाको सुसमाचार 11:30

Následuj nás:

Reklamy


Reklamy