लूकाको सुसमाचार 11:27 - नेपाली नयाँ संशोधित संस्करण27 उहाँले यी कुरा बोल्दाबोल्दै भीड़बाट कुनै स्त्रीले चिच्च्याएर भनी, “धन्य त्यो नारी जसले तपाईंलाई गर्भधारण गरिन् र आफ्नो दूध खुवाइन्।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल27 येशूले कुरा गर्दागर्दै मानिसको हुलबाट एक जना स्त्रीले कराएर भनिन्, “तपाईंलाई जन्म दिने र दूध खुवाउने आमा कति धन्य हुन्!” Viz kapitolaपवित्र बाइबल27 जब येशूले यी कुराहरू भन्नु हुँदै थियो एउटी स्त्री जो त्यहाँ थिई येशूलाई यसो भन्दै जोरले कराई, “धन्य हुन ती माता जसले तपाईंलाई गर्भधारण गरिन्! अनि तपाईंलाई स्तन पान गराइन्!” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण27 येशूले यी कुराहरू भन्दै गर्नुहुँदा भीडबाट एउटी स्त्रीले कराएर भनी, “ती आमा धन्य हुन्, जसले तपाईंलाई जन्म दिइन् र पालनपोषण गरिन्।” Viz kapitola |