Online Bible

- Reklamy -




लूकाको सुसमाचार 11:25 - नेपाली नयाँ संशोधित संस्करण

25 जब त्‍यो फर्केर आउँछ, त्‍यसले त्‍यो घर बढ़ारेर सजाइराखेको भेट्टाउँछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

25 त्‍यहाँ आइपुग्‍दा त्‍यसले अघिको घर सफा र सजिसजाउ भएको भेट्टाउँछ।

Viz kapitola kopírovat

पवित्र बाइबल

25 जब त्यो आत्मा त्यो घर फर्कन्छ त्यसले त्यो घर बढारिएको पाउँछ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

25 जब त्यो आइपुग्छ, त्यसले त्यो घर सफा गरिएको र सुव्यवस्थित पाउँछ।

Viz kapitola kopírovat




लूकाको सुसमाचार 11:25

Následuj nás:

Reklamy


Reklamy