लूकाको सुसमाचार 11:23 - नेपाली नयाँ संशोधित संस्करण23 “जो मेरो पक्षमा छैन, त्यो मेरो विरुद्धमा हुन्छ, र जसले मसँग बटुल्दैन, त्यसले छरपष्ट पार्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल23 मसँग नलाग्ने मानिस मेरो विरोधी हो। मलाई बटुल्न नसघाउनेले बटुलेको पनि छरपस्ट पारिदिन्छ। Viz kapitolaपवित्र बाइबल23 “यदि कुनै मानिस मसँग छैन भने ऊ मेरो विरोधमा छ, जो मानिस मसँग काम गर्दैन ऊ मेरो विरोधमा छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण23 “जो मसँग छैन, त्यो मेरो विरुद्धमा हुन्छ। जसले मसँग बटुल्दैन, त्यसले छरपस्ट पार्दछ। Viz kapitola |