Online Bible

- Reklamy -




लूकाको सुसमाचार 11:15 - नेपाली नयाँ संशोधित संस्करण

15 तर तिनीहरूमध्‍ये कसै-कसैले भने, “भूतहरूको मालिक बालजिबुलद्वारा त्‍यसले भूतहरू निकाल्‍छ।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

15 तर तिनीहरूमध्‍ये कतिले भने, “यिनले त भूतको राजा बालजिबुलको शक्तिले भूत निकालेका हुन्।”

Viz kapitola kopírovat

पवित्र बाइबल

15 तर कोही मानिसहरूले भने, “बालजिबुल, भूतहरूको मालिकको शक्ति प्रयोग गरेर उहाँले भूतहरू भगाउँनु हुन्छ।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

15 तर तिनीहरूमध्ये कतिले भने, “यिनले त भूतहरूको शासक बालजिबुलद्वारा भूतहरू धपाउँछन्।”

Viz kapitola kopírovat




लूकाको सुसमाचार 11:15

Následuj nás:

Reklamy


Reklamy