लूकाको सुसमाचार 11:12 - नेपाली नयाँ संशोधित संस्करण12 अथवा अण्डा माग्दा त्यसलाई बिच्छी देला? Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 वा फुल माग्दा बिच्छी दिन्छ? Viz kapitolaपवित्र बाइबल12 अथवा, तिम्रो पुत्रले अण्डा माग्यो भने, त्यसलाई के बिच्छी दिन्छौ? अँहँ! Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण12 अथवा अण्डा माग्दा त्यसलाई बिच्छी देला? Viz kapitola |