लूकाको सुसमाचार 10:8 - नेपाली नयाँ संशोधित संस्करण8 “जब तिमीहरू कुनै सहरमा पस्छौ, र तिनीहरूले तिमीहरूलाई स्वागत गर्छन्, तब तिमीहरूका सामु राखिदिएको भोजन खाओ, Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 “त्यसै गरी सहरहरूमा जाँदा पनि त्यहाँका मानिसहरूले स्वागत गरेर खान दिएको कुरा खाओ। Viz kapitolaपवित्र बाइबल8 “यदि तिमीहरू शहरमा जान्छौ र मानिसहरूले त्यहाँ स्वागत गर्छन् भने, तिनीहरूले जे खानेकुरा दिन्छन् खाऊ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण8 “कुनै सहरमा पस्दा तिमीहरूलाई स्वागत गरियो भने तिमीहरूका सामु जे राखिन्छ, त्यो खाओ। Viz kapitola |