लूकाको सुसमाचार 10:39 - नेपाली नयाँ संशोधित संस्करण39 मरियम नाउँ भएकी तिनकी एउटी बहिनी थिइन्। तिनी येशूका पाउनेर बसेर उहाँको वचन सुन्दथिन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल39 तिनकी मरियम नाम गरेकी एउटी बहिनी थिइन्। उनी प्रभु येशूको पाउनेर बसेर उहाँको शिक्षा सुन्न लागिन्। Viz kapitolaपवित्र बाइबल39 मार्थाको एउटी मरियम नाउँ गरेकी बहिनी थिइन्। मरियम येशूको पाऊ नेर बसेर उहाँको वचन सुनिरहेकी थिई। तर उसको दिदी मार्थ चाँहि घरको काममा नै व्यस्त थिइन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण39 तिनकी मरियम नाम भएकी एउटी बहिनी थिइन्, जो उहाँको वचन सुन्दै प्रभुका पाउमा बसिन्। Viz kapitola |