लूकाको सुसमाचार 10:36 - नेपाली नयाँ संशोधित संस्करण36 येशूले सोध्नुभयो, “तिम्रो विचारमा यी तीन जनामध्ये डाँकूहरूका हातमा पर्ने मानिसको छिमेकी कुनचाहिँ ठहरियो?” Viz kapitolaसरल नेपाली पवित्र बाइबल36 यो दृष्टान्तको कथा भन्नुभएपछि येशूले धर्म-गुरुलाई सोध्नुभयो, “यी तीन जनामध्ये कुनचाहिँले डाकुको हातमा पर्ने मानिसलाई छिमेकीको जस्तै व्यवहार गर्यो होला?” Viz kapitolaपवित्र बाइबल36 त्यसपछि येशूले भन्नुभयो, “यी तीन जना मध्ये डाकूहरूले घाइते बनाएको मानिसलाई कसले प्रेम दर्शायो?” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण36 “अब तिम्रो विचारमा यी तीन जनामध्ये कुनचाहिँ त्यो डाँकुहरूका हातमा पर्ने मानिसको छिमेकी ठहरियो?” Viz kapitola |