Online Bible

- Reklamy -




लूकाको सुसमाचार 10:34 - नेपाली नयाँ संशोधित संस्करण

34 र त्‍यसकहाँ गएर तेल र दाखमद्य लगाएर त्‍यसका घाउहरूमा पट्टी बाँधिदियो, र आफ्‍नै गधामाथि चढ़ाएर त्‍यसलाई एउटा पौवामा ल्‍याई त्‍यसको हेरचाह गर्‍यो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

34 र उनी त्‍यसकहाँ गए। उनले त्‍यसको घाउमा जैतुनको तेल र अङ्‌गुरको मद्य लगाइदिए अनि पट्टी बाँधिदिए। त्‍यसपछि उनले घाइते मान्‍छेलाई आफ्‍नो गधामा चढाएर एउटा सानो पाटीमा पुर्‍याए अनि रातभरि आफैंले त्‍यसको स्‍याहार-सुसार गरे।

Viz kapitola kopírovat

पवित्र बाइबल

34 सामरी त्यस मानिस भएकहाँ गए अनि जैतूनको तेल र दाखरस लगाएर उसको चोटहरूमा पट्टि बाँधिदिए। तब तिनले त्यो घाइते मानिसलाई गधामा चढाए अनि एउटा पौवामा लिएर गए। त्यस मानिसको स्याहार गरे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

34 अनि त्यो सामरी त्यसकहाँ गएर त्यसको घाउमा तेल र दाखमद्य लगाएर पट्टी बाँधिदियो। त्यसपछि उसले त्यस मानिसलाई आफ्नै गधामा चढाएर पौवामा लग्यो र त्यसको हेरचाह गर्‍यो।

Viz kapitola kopírovat




लूकाको सुसमाचार 10:34

Následuj nás:

Reklamy


Reklamy