Online Bible

- Reklamy -




लूकाको सुसमाचार 10:32 - नेपाली नयाँ संशोधित संस्करण

32 त्‍यसै गरी एक जना लेवी पनि त्‍यस ठाउँमा आएर त्‍यसलाई देखेपछि अर्कोपट्टि तर्केर गयो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

32 त्‍यसै गरी लेवी कुलका एक जना पूजाहारी पनि त्‍यतैबाट आए। उनी पनि घाइते मान्‍छेलाई देखेर परैबाट तर्केर गए।

Viz kapitola kopírovat

पवित्र बाइबल

32 एकजना लेवी पनि त्यही बाटो आयो। उसले त्यस घाइते मानिसलाई देख्यो, तर उ अर्को पट्टि लाग्यो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

32 त्यसै गरी एउटा लेवी पनि त्यस ठाउँमा आइपुग्यो, र त्यसलाई देखेपछि अर्कोपट्टि तर्केर गयो।

Viz kapitola kopírovat




लूकाको सुसमाचार 10:32

Následuj nás:

Reklamy


Reklamy