लूकाको सुसमाचार 10:23 - नेपाली नयाँ संशोधित संस्करण23 चेलाहरूतिर फर्केर उहाँले तिनीहरूलाई गुप्तमा भन्नुभयो, “धन्य हुन् ती आँखा, जसले तिमीहरूले देखेका यी कुराहरू देख्तछन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल23 त्यसपछि येशू चेलाहरूतिर फर्केर तिनीहरूलाई सुटुक्क भन्नुभयो, “यी सबै कुरा देख्न पाउने तिमीहरू कति धन्य हौ! Viz kapitolaपवित्र बाइबल23 त्यसपछि येशू एक्लै आफ्ना चेलाहरूसँग हुनु हुन्थ्यो, उहाँ तिनीहरू पट्टि फर्कनु भयो अनि भन्नुभयो, “तिमीहरू धन्य हौं। जो तिमीहरूले देख्दैछौ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण23 त्यसपछि चेलाहरूतिर फर्केर उहाँले तिनीहरूलाई गोप्यमा भन्नुभयो, “धन्य हुन् ती आँखाहरू, जसले तिमीहरूले देखेका कुराहरू देख्दछन्। Viz kapitola |