लूकाको सुसमाचार 10:17 - नेपाली नयाँ संशोधित संस्करण17 ती सत्तरी जना आनन्दसाथ फर्केर आई यसो भने, “प्रभुज्यू, तपाईंको नाउँमा भूतहरू पनि हाम्रा वशमा आउँछन्।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल17 येशूले पठाउनुभएका ती बहत्तर जना मानिसहरू फर्केर आए अनि खुसी हुँदै प्रभुलाई भने, “प्रभु, तपाईंको नाउँको शक्तिले भूतहरू पनि हाम्रा वशमा आए।” Viz kapitolaपवित्र बाइबल17 जब ती 72 जना मानिसहरू फर्केर आए, तिनीहरू खुबै खुशी थिए। तिनीहरूले भने, “हे प्रभु, जब तपाईंको नाउँ हामीले आदेश दियौ भूतहरूले पनि हाम्रो आज्ञा माने!” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण17 ती बहत्तर जना आनन्दित हुँदै फर्केर आएर भने, “प्रभु, तपाईंको नाममा त भूतआत्माहरूसमेत हाम्रा अधीनमा आउँछन्।” Viz kapitola |