लूकाको सुसमाचार 10:16 - नेपाली नयाँ संशोधित संस्करण16 “जसले तिमीहरूका कुरा सुन्छ, त्यसले मेरो कुरा सुन्छ। जसले तिमीहरूलाई अस्वीकार गर्दछ, त्यसले मलाई अस्वीकार गर्दछ, र जसले मलाई अस्वीकार गर्दछ, त्यसले मलाई पठाउनुहुनेलाई अस्वीकार गर्दछ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल16 येशूले चेलाहरूलाई भन्नुभयो, “तिमीहरूका कुरा सुन्नेले मेरै कुरा सुन्छन्। तिमीहरूलाई नमान्नेले मलाई नै मान्दैनन् अनि मलाई नमान्नेले मलाई पठाउनुहुने परमेश्वरलाई नै मान्दैनन्।” Viz kapitolaपवित्र बाइबल16 “ऊ जसले तिमीलाई सुन्छ भने मलाई सुनेको हुन्छ। तर उ जसले तीमीलाई अस्वीकार गर्छ, मलाइ ग्रहण गर्न अस्वीकार गरेको हुन्छ। अनि जसले मलाई ग्रहण गर्न अस्वीकार गर्छ, त्यसले उहाँ एक जसले मलाई पठाउन भयो, उहाँलाई अस्वीकार गरेको हुन्छ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण16 “जसले तिमीहरूका कुरा सुन्छ, त्यसले मेरै कुरा सुनेको हुन्छ। जसले तिमीहरूलाई अस्वीकार गर्छ; त्यसले मलाई नै अस्वीकार गरेको हुन्छ; तर जसले मलाई अस्वीकार गर्छ, त्यसले मलाई पठाउनुहुनेलाई पनि अस्वीकार गरेको हुन्छ।” Viz kapitola |