लूकाको सुसमाचार 10:15 - नेपाली नयाँ संशोधित संस्करण15 अनि तँ, कफर्नहुम! के तँ आकाशमा उचालिने र? तँ पातालमा खसालिनेछस्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल15 हे कफर्नहुमका मानिसहरू हो, के तिमीहरू स्वर्ग पुगौंला भन्छौ? तिमीहरू त नरकमै पुग्नेछौ।” Viz kapitolaपवित्र बाइबल15 ए कफर्नहुम तिमी स्वर्गमा उचालिने छौं? अँहँ! तिमीलाई पनि मृत्यूको ठाउँमा खसालिनेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण15 अनि, हे कफर्नहुम, के तँ आकाशमा उचालिनेछस्? होइन, तँ तल पातालमा खसालिनेछस्। Viz kapitola |