लूकाको सुसमाचार 1:78 - नेपाली नयाँ संशोधित संस्करण78 हाम्रा परमेश्वरका कोमल कृपाको कारणले, स्वर्गबाट बिहानको ज्योति हामीमाथि पर्नेछ, Viz kapitolaसरल नेपाली पवित्र बाइबल78 किनभने हाम्रा परमेश्वर दयालु र मायालु हुनुहुन्छ। त्यसैले उहाँले मुक्तिको उज्यालो स्वर्गबाट हामीकहाँ पठाउनुहुनेछ Viz kapitolaपवित्र बाइबल78 “परमेश्वरको प्रेमपूर्ण करूणा पाएर, हामीमा स्वर्गबाट एउटा नयाँ उज्यालो ज्योति चम्कनेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण78 हाम्रा परमेश्वरको कोमल कृपाको कारणले, जसद्वारा हाम्रा निम्ति स्वर्गबाट उदाउँदो सूर्य आउनेछ। Viz kapitola |