Online Bible

- Reklamy -




लूकाको सुसमाचार 1:77 - नेपाली नयाँ संशोधित संस्करण

77 उहाँको जातिलाई पाप-क्षमाद्वारा मुक्तिको ज्ञान प्रदान गर्नलाई,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

77 ‘पापबाट क्षमा पाएर मुक्ति पाउनेछौ’ भन्‍ने कुरा तिमीले प्रभुका जनहरूलाई सिकाउनेछौ।

Viz kapitola kopírovat

पवित्र बाइबल

77 तिमीले उहाँका मानिसहरूलाई तिनीहरूको पापहरूबाट क्षमा पाएर कसरी बाँच्ने त्यो बुझाउनेछौ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

77 उहाँका मानिसहरूलाई तिनीहरूका पाप क्षमाद्वारा मुक्तिको ज्ञान दिनलाई,

Viz kapitola kopírovat




लूकाको सुसमाचार 1:77

Následuj nás:

Reklamy


Reklamy