लूकाको सुसमाचार 1:73 - नेपाली नयाँ संशोधित संस्करण73 जुन शपथ उहाँले हाम्रा पुर्खा अब्राहामसँग खानुभएको थियो, Viz kapitolaसरल नेपाली पवित्र बाइबल73 उहाँले हाम्रा पुर्खा अब्राहामसँग म साँच्चै प्रतिज्ञा पूरा गर्नेछु भनी वाचा गर्नुभयो। Viz kapitolaपवित्र बाइबल73 उहाँले हाम्रा पुर्खा अब्राहामको अघि शपथ खानु भएको थियो की Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण73 जुन शपथ उहाँले हाम्रा पुर्खा अब्राहामसँग गर्नुभएको थियो, Viz kapitola |