लूकाको सुसमाचार 1:7 - नेपाली नयाँ संशोधित संस्करण7 तर तिनीहरूको कोही सन्तान थिएन, किनभने एलीशिबा बाँझी थिइन्, र ती दुवैको उमेर ढल्किसकेको थियो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 एलीशिबा बाँझी भएकी हुनाले उनीहरूको सन्तान थिएन अनि दुवै धेरै उमेरका भइसकेका थिए। Viz kapitolaपवित्र बाइबल7 तर जकरिया र इलीशिबा निःसन्तान थिए। इलीशिबा गर्भवती हुन सकिनन्, कारण तिनीहरू दुवै बृद्ध भइसकेका थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण7 तर तिनीहरूका कोही सन्तान थिएनन्। किनकि एलीशिबा बाँझी थिइन्, र ती दुवै उमेर ढल्किसकेका थिए। Viz kapitola |