Online Bible

- Reklamy -




लूकाको सुसमाचार 1:61 - नेपाली नयाँ संशोधित संस्करण

61 तिनीहरूले तिनलाई भने, “तिम्रा नातेदारमा यस्‍तो नाउँ भएको कोही छैन।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

61 तिनीहरूले एलीशिबालाई भने, “तिम्रा आफन्‍तहरूमा त यस्‍तो नाउँ भएको कोही पनि छैनन्!”

Viz kapitola kopírovat

पवित्र बाइबल

61 मानसहरूले इलीशिबालाई भने, “तर तिमीहरूको परिवारमा यस्तो नाउँ भएको कोही छैन।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

61 तिनीहरूले तिनलाई भने, “यस्तो नाम भएको व्यक्ति तिम्रा नातेदारमा कोही पनि छैन।”

Viz kapitola kopírovat




लूकाको सुसमाचार 1:61

Následuj nás:

Reklamy


Reklamy