लूकाको सुसमाचार 1:60 - नेपाली नयाँ संशोधित संस्करण60 तर त्यसकी आमाले भनिन्, “होइन, त्यसको नाउँ यूहन्ना राखिनेछ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल60 तर उनकी आमाले भनिन्, “होइन, यसको नाउँ त यूहन्ना राख्नुपर्छ।” Viz kapitolaपवित्र बाइबल60 तर उसकी आमाले भनिन्, “होइन, उसको नाउँ यूहन्ना हुनेछ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण60 तर बालककी आमाले भनिन्, “होइन! तर त्यसको नाम यूहन्ना राखिनेछ।” Viz kapitola |