लूकाको सुसमाचार 1:39 - नेपाली नयाँ संशोधित संस्करण39 ती दिनमा मरियम आतुरीसँग पहाड़तर्फ यहूदियाको एउटा गाउँमा गइन्, Viz kapitolaसरल नेपाली पवित्र बाइबल39 केही दिनपछि मरियम हतार गरेर यहूदिया क्षेत्रमा पर्ने एउटा पहाडी गाउँमा गइन्। Viz kapitolaपवित्र बाइबल39 लगत्तै मरियम तयारी भइन् अनि यहूदिया गाउँको पहाडी शहरमा हत्तारिएर गईन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण39 त्यस समयमा मरियम तयार भइन् र हतार-हतार यहूदिया प्रदेशको पहाडतर्फको एउटा गाउँमा गइन्; जहाँ एलीशिबा र जकरिया बस्दथे। Viz kapitola |