लूकाको सुसमाचार 1:31 - नेपाली नयाँ संशोधित संस्करण31 अब हेर, तिमीले गर्भधारण गर्नेछ्यौ, र एउटा छोरो जन्माउनेछ्यौ, र तिमीले उहाँको नाउँ येशू राख्नेछ्यौ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल31 अब सुन, तिमी गर्भवती हुनेछौ र एउटा छोरा पाउनेछौ। त्यो छोराको नाउँ तिमीले येशू राख्नू। Viz kapitolaपवित्र बाइबल31 सुन! तिमी गर्भवती हुनेछौ अनि तिमीले एउटा छोरो जन्माउनेछौ। अनि उहाँको नाउँ तिमीले येशू राख्नु। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण31 सुन, तिमी गर्भवती हुनेछौ र एउटा पुत्र जन्माउनेछौ। तिमीले उहाँको नाम येशू राख्नू। Viz kapitola |