लूकाको सुसमाचार 1:30 - नेपाली नयाँ संशोधित संस्करण30 स्वर्गदूतले तिनलाई भने, “नडराऊ, मरियम, किनभने तिमीले परमेश्वरबाट कृपा पाएकी छ्यौ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल30 अनि स्वर्गदूतले भने, “मरियम, नडराऊ, परमेश्वरले तिमीलाई ठूलो दया गर्नुभएको छ। Viz kapitolaपवित्र बाइबल30 ती दूतले उनलाई भने, “डराउनु पर्दैन मरियम, किनभने परमेश्वर तिमीसित अत्यन्त खुशी हुनुहुन्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण30 तर स्वर्गदूतले तिनलाई भने, “नडराऊ मरियम, तिमीले परमेश्वरबाट कृपा पाएकी छौ। Viz kapitola |