Online Bible

- Reklamy -




लूकाको सुसमाचार 1:29 - नेपाली नयाँ संशोधित संस्करण

29 तर तिनी त्‍यस कुराले साह्रै विचलित भइन्, र यो कस्‍तो किसिमको अभिवादन हो भनी मनमा सोच्‍न लागिन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

29 स्‍वर्गदूतले भनेका कुराले मरियम आतिइन् र बुझ्‍न नसकेर अलमल्‍ल परिरहिन्

Viz kapitola kopírovat

पवित्र बाइबल

29 तर त्यो स्वर्गदूतले भनेका यी कुराहरूमा मरियम खुबै विचलित भइन्। मरियम छक्क परिन् र भनिन् “यो अभिवादन को अर्थ के हो?”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

29 तिनको वचन सुनेर मरियम विचलित हुँदै यो कस्तो प्रकारको अभिवादन होला भनी मनमनै विचार गर्न थालिन्।

Viz kapitola kopírovat




लूकाको सुसमाचार 1:29

Následuj nás:

Reklamy


Reklamy