Online Bible

- Reklamy -




लूकाको सुसमाचार 1:28 - नेपाली नयाँ संशोधित संस्करण

28 स्‍वर्गदूतले तिनीकहाँ गएर भने, “हे कृपा-पात्र, तिमीलाई अभिवादन! परमप्रभु तिमीसँग हुनुहुन्‍छ।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

28 स्‍वर्गदूतले त्‍यस केटीकहाँ आएर भने, “तिमीलाई परमेश्‍वरको शान्‍ति होस्! प्रभु परमेश्‍वरले तिमीलाई ज्‍यादै अनुग्रह गर्नुभएको छ। उहाँ तिमीसँग हुनुहुन्‍छ।”

Viz kapitola kopírovat

पवित्र बाइबल

28 ती स्वर्गदूत मरियमकहाँ गए अनि भने, “शुभकामना छ। परमप्रभु तिमीसितै हुनुहुन्छ। तिमी उहाँको खुवै प्रिय छौ।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

28 स्वर्गदूत तिनीकहाँ गएर भने, “हे उच्‍च कृपाकी पात्र, अभिवादन! प्रभु तिमीसित हुनुहुन्छ।”

Viz kapitola kopírovat




लूकाको सुसमाचार 1:28

Následuj nás:

Reklamy


Reklamy