Online Bible

- Reklamy -




लूकाको सुसमाचार 1:27 - नेपाली नयाँ संशोधित संस्करण

27 तिनी एउटी कन्‍ये-केटीकहाँ गए जसको मगनी दाऊदका घरानाको योसेफ भन्‍ने एक जना मानिससँग भएको थियो। त्‍यस कन्‍याको नाउँ मरियम थियो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

27 दाऊद राजाको कुलमा जन्‍मिएका योसेफ नाउँ गरेका मानिससँग मरियमको विवाह हुने कुरा छिनिसकेको थियो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

27 तिनी एउटी कन्ये केटीकहाँ पठाइए, जसको मगनी दावीदको घरानाका योसेफ भनिने एक जना मानिससँग भएको थियो। ती कन्याको नाम मरियम थियो।

Viz kapitola kopírovat




लूकाको सुसमाचार 1:27

Následuj nás:

Reklamy


Reklamy