लूकाको सुसमाचार 1:24 - नेपाली नयाँ संशोधित संस्करण24 यसपछि तिनकी पत्नी एलीशिबा गर्भवती भइन्, र पाँच महिनासम्म लुकेर बसिन् र यसो भनिन्, Viz kapitolaसरल नेपाली पवित्र बाइबल24 केही दिनपछि नै उनकी जहानको कोखमा गर्भ रह्यो। त्यसपछि उनकी जहान पाँच महिनासम्म कतै निस्किनन्। Viz kapitolaपवित्र बाइबल24 केही समय पछि जकरियाको पत्नी इलीशिबा गर्भवती भइन्। अनि पाँच महीनासम्म उनी घरदेखि बाहिर निस्किनन्। इलीशिबाले भनिन्, Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण24 यसपछि तिनकी पत्नी एलीशिबा गर्भवती भइन्, र पाँच महिनासम्म गुप्तमा बसिन्। Viz kapitola |