Online Bible

- Reklamy -




लूकाको सुसमाचार 1:22 - नेपाली नयाँ संशोधित संस्करण

22 तिनी बाहिर निस्‍केर आउँदा उनीहरूसँग बोल्‍नै सकेनन्‌ र तिनले मन्‍दिरमा दर्शन देखेछन्‌ भन्‍ने उनीहरूले बुझे। तिनले उनीहरूलाई इशारा गर्न लागे, अनि तिनी गूँगो भइरहे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

22 जकरिया बाहिर आउँदा त उनी मानिसहरूसँग बोल्‍नै सकेनन्। त्‍यसो हुँदा तिनीहरूले मन्‍दिरभित्र उनले दर्शन पाए भन्‍ने कुरा थाहा पाए। उनले बोल्‍नै नसकेर बाहिर पर्खेर बसेका मानिसहरूलाई हातले इशारा गरे।

Viz kapitola kopírovat

पवित्र बाइबल

22 त्यसपछि जकरिया बाहिर आए, तर उनी बोल्न नसक्ने भएका थिए। उनी ती मानिसहरूका अघि देखा मात्र पर्न सक्थे। तब तिनीहरूले उनले मन्दिरभित्र केही दर्शन पाएको चाल पाए। उनले तिनीहरूसित इशारा मात्र गरिरहे अनि लाटा झैं बसिरहे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

22 जब तिनी बाहिर आए, तब तिनी उनीहरूसँग बोल्न सकेनन्। तिनले मन्दिरमा दर्शन पाएछन् भनी मानिसहरूले महसुस गरे; किनकि तिनले उनीहरूलाई इशारा गरिरहे, तर बोल्न सकेनन्।

Viz kapitola kopírovat




लूकाको सुसमाचार 1:22

Následuj nás:

Reklamy


Reklamy